काठमाडौं । नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुन प्रति तोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्यमा प्रति तोला ४ सय रुपैयाँ गिरावट आएको हो ।
यस दिन चाँदी प्रति तोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजथार २९५ रुपैयाँमा कारोबार भएको थियो ।