logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • हामी सामाजिक सञ्जाल नियमन गरिरहेका छौँः प्रमुख निर्वाचन आयुक्त

    हामी सामाजिक सञ्जाल नियमन गरिरहेका छौँः प्रमुख निर्वाचन आयुक्त

    1.9K
    Shares
    हामी सामाजिक सञ्जाल नियमन गरिरहेका छौँः प्रमुख निर्वाचन आयुक्त

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले सामाजिक सञ्जालको नियमन गरिरहेको बताएका छन् । उनले निर्वाचनका क्रममा पहिलो पटक सामाजिक सञ्जालको नियमनको कार्य थालेको बताउँदै यसलाई व्यवस्थित बनाउँदै लैजाने बताए ।

    मिथ्या सूचना, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिले निर्वाचनलाई दूषित पार्ने कुनै पनि कार्य ग्राह्य हुँदैन भन्ने नयाँ मानक आचारसंहितामै स्थापित गरिएको उनले बताए ।

    सडकका भित्ता रङ्गाएर होइन, फेसबुक र अरु सामाजिक सञ्चालका भित्तामा लेखेर पनि निर्वाचनको प्रचारप्रसार गर्न सकिन्छ भन्ने मूल्यमान्यता स्थापित गर्न पनि यो निर्वाचन सफल भएको उनले बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend