logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • भोजपुर उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौं नै फिर्ता

    भोजपुर उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौं नै फिर्ता

    1.5K
    Shares
    भोजपुर उडेको जहाज प्राविधिक समस्याका कारण काठमाडौं नै फिर्ता

    काठमाडौं । काठमाडौंबाट भोजपुर पुगेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज प्राविधिक समस्याका कारण बीचबाटै फर्काइएको छ । निगम स्रोतका अनुसार जहाजमा १५ जना यात्रु सवार थिए ।

    जहाज ग्राउन्डेड भएको छ । निगमसँग आन्तरिक उडानमा यो एक मात्र जहाज हो । यही जहाज नै ग्राउन्डेड भएपछि निगमको आन्तरिक उडान ठप्प हुन पुगेको छ ।

    स्रोतका अनुसार शुक्रबार यो जहाजले भोजपुर, फाप्लु र दाङमा उडान गर्ने तालिका थियो । निगमले जहाज ग्राउन्डेड भएपछि शनिबार निर्धारित उडान समेत रद्द गरेको छ । यसले सयौं यात्रु प्रभावित बन्ने छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend