बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा पाउनुहुनेछः राजेश हमाल

अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा पाउनुहुनेछः राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत गरे ।

अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने उनले बताए । ‘अबको पाँच वर्षमा मलाई पनि उम्मेदवारको रुपमा देख्नुहुनेछ,’ उनले भने ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend