काठमाडौं । संखुवासभाका दुईवटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । खाँदबारीको महेन्द्र मावि मतदान केन्द्र र चैनपुरको सरस्वती बिहिटिडाँडा केन्द्रमा मतदान स्थगित भएको हो ।
मतदान अधिकृतले प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशसभातर्फको मतपत्र दिएको भन्दै विवाद भएको हो ।