बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

दार्चुलाको शैल्यशिखरमा ३ राउण्ड हवाई फायर, मतदान स्थगित

दार्चुलाको शैल्यशिखरमा ३ राउण्ड हवाई फायर, मतदान स्थगित

lgjf{rgsf] tof/L lrtjg, # dªl;/M dªl;/ $ ut] cfOtaf/ x'g] k|ltlglw;ef Pj+ k|b]z;ef lgjf{rgsf nflu zlgaf/ e/tk'/ dxfgu/kflnsf j8f gDa/ (, ;/bk'/ k|fljlws ljBfnosf] dtbfg :yndf dtbfg s]Gb|df ul/Psf] tof/L . tl:a/M gf/fo0f clwsf/L÷/f;;

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ । हवाई फायर पछि अहिले मतदान रोकिएको छ ।

मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको समान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो ।

त्यसपछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend