
गण्डकी । स्याङजाको चापाकोट नगरपालिका–१ आँधीचौघेरा भानु मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका प्रतिनिधिबीच विवाद भएको छ ।
दुवै समूहबीच विवाद प्रहरीले सुरक्षाका लागि भन्दै फायरिङ गरेको हो ।
अहिले त्यहाँ मतदान स्थगित भएको छ । मतदान पुनः सञ्चालन गर्न सर्वदलीय बैठक बसिरहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend