logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सप्तरी–२ मा सिकेले ६ सय कटाउँदा उपेन्द्रको ५९ मत मात्र

    सप्तरी–२ मा सिकेले ६ सय कटाउँदा उपेन्द्रको ५९ मत मात्र

    1.8K
    Shares
    सप्तरी–२ मा सिकेले ६ सय कटाउँदा उपेन्द्रको ५९ मत मात्र

    सप्तरी । सप्तरी–२ मा भएको मत गणनामा जनमत पार्टीका उम्मेदवार सिके राउतले ६२९ मतसहित अग्रता कायमै राखेका छन् ।

    राउतले ६२९ मत ल्याउँदा जसपाका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले ५९ मत मात्र ल्याएका छन् ।

    मत गणनाअनुसार लोसपाका उम्मेदवार जयप्रकास ठाकुरले १६९ मत ल्याएर तेस्रो स्थानमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend