logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • काठमाडौं १० मा कांग्रेसको अग्रता, स्वतन्त्र पार्टी दोस्रो

    काठमाडौं १० मा कांग्रेसको अग्रता, स्वतन्त्र पार्टी दोस्रो

    2.5K
    Shares
    काठमाडौं १० मा कांग्रेसको अग्रता, स्वतन्त्र पार्टी दोस्रो

    काठमाडौं । काठमाडौं क्षेत्र नं १० मा ३५९४ मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले १०८० मतका साथ अग्रता कायम गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६८५ मतका साथ पछ्याएका छन् ।

    त्यस्तै एमाले उम्मेदवार हिमेस केसीले ६७२ र माओवादी उम्मेदवार अन्जना विसङ्खेले ४८५ प्राप्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend