बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

काठमाडौं ५ मा १०० मत गन्दा प्रदीपको अग्रता, ईश्वर पोखरेल पछाडि

काठमाडौं ५ मा १०० मत गन्दा प्रदीपको अग्रता, ईश्वर पोखरेल पछाडि

काठमाडौं । काठमाडौं ५ को प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पछि परेका छन् ।

सुरुको १०० मत गन्दा पोखरेलले १८ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मत पाएका छन् ।

यस्तै घण्टीले हलो र मादलले ११–११ मत पाउँदा अन्य उम्मेदवारले दोहोरो अंकको मत ल्याउन सकेका छैनन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend