logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारीको अग्रता, दोस्रो स्थानमा एमाले

    तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारीको अग्रता, दोस्रो स्थानमा एमाले

    1.6K
    Shares
    तनहुँ–२ मा कांग्रेसका शंकर भण्डारीको अग्रता, दोस्रो स्थानमा एमाले

    तनहुँ । प्रतिनिधिसभा अन्तर्गत तनहुँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शंकर भण्डारीले अग्रता लिएका छन् । एक हजार ६३७ मत गणना हुँदा भण्डारीले ७३६ मत पाएका छन् ।

    दोस्रो स्थानमा रहेका एमालेका किरण गुरुङले ४२६ मत पाएका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले २४२ मत पाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend