काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायमै राखेका छन् । ७०० मतको नतिजाअनुसार एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३६४ मत पाउँदा कांग्रेसका उमेश श्रेष्ठले २३८ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ मतसहित तेस्रो स्थानमा छन् ।