काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अग्रता बढाउँदै लगेका छन् ।
गगनले ४ हजार ७२५ मत पाउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले ३ हजार ४९५ मत पाएका छन् ।
यस्तै, राप्रपाका ठाकुरमोहन श्रेष्ठले ६०८ मत पाएका छन् ।