बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

डडेल्धुरामा प्रधानमन्त्री देउवालाई अग्रता, सागर ढकाल तेस्रो स्थानमा

डडेल्धुरामा प्रधानमन्त्री देउवालाई अग्रता, सागर ढकाल तेस्रो स्थानमा

डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् । सुरूवाती मत गणनामा देउवाले ४८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेस वीपीका कर्ण बहादुर मल्लले ४२ मत पाएका छन् ।

त्यस्तै सागर ढकालले १७ मत पाएका छन्, भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गोविन्द खडायतले ४ मत पाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend