logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • भारी मतका साथ प्रचण्डको अग्रता, कसको मत कति ?

    भारी मतका साथ प्रचण्डको अग्रता, कसको मत कति ?

    2K
    Shares
    भारी मतका साथ प्रचण्डको अग्रता, कसको मत कति ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा क्षेत्र नम्बर २ मा अग्रता कायमै राखेका छन् । १२ हजार २१७ मत गणना सम्पन्न हुँदा प्रचण्डले ७०५७ मत पाएका हुन् ।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १९२९ मत पाउँदा एमालेका अब्दुस सलाम मियाँले १६७६ मत पाएका छन् ।

    यस्तै मङ्गोल नेसनल अर्गनाइजेसनका सोमबहादुर गुरुङले ३९२ तथा राप्रपाका सुशील पन्तले २३१ मत पाएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend