सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

प्यूठानमा निरन्तर अग्रता बढाउँदै एमालेका सूर्य थापा

प्यूठानमा निरन्तर अग्रता बढाउँदै एमालेका सूर्य थापा

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा प्यूठानमा नेकपा एमालेका सूर्य थापाले अग्रता लिइरहेका छन् । उनले जारी मतगणनामा ४ हजार ७ सय ३१ मत प्राप्त गरेका छन् ।

सो क्रममा उनका प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३ हजार २८ मत पाएकी छन् । उनीहरुको मतान्तर १ हजार ७ सय ३ छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend