logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ललितपुर ३ मा तोसिमा अग्रस्थानमा हुँदा पम्फा भूसाल तेश्रो स्थानमा

    ललितपुर ३ मा तोसिमा अग्रस्थानमा हुँदा पम्फा भूसाल तेश्रो स्थानमा

    1.8K
    Shares
    ललितपुर ३ मा तोसिमा अग्रस्थानमा हुँदा पम्फा भूसाल तेश्रो स्थानमा

    ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता फराकिलो बनाउँदै गएकी छिन् ।

    यहाँ अहिलेसम्म २२ हजार ६ मत गणना सकिएको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्कीले ९ हजार ४०३ मतका साथ अग्रता कायमै राखेकी छन् ।

    यस्तै एमालेका उम्मेदवार अमृत खड्काले ६ हजार ६४३ मत पाउँदा माओवादी केन्द्रकी पम्फा भुसालले ३ हजार ७५० पाएकी छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend