
काठमाडौं । नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले लगातार अग्रता लिएका छन्।
यहाँ ७५६२ मत गणना गरिएको छ। कांग्रेस उम्मेदवार केसी ३७२८ मतसहित अघि छन्।
नेकपा एमालेका उम्मेदवार नारायण खतिवडा १९०७ मतसहित केसीलाई पछ्याइरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनबिक्रम पाण्डेले १२४५ मत ल्याएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend