सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

ताप्लेजुङमा योगेश भट्टराईको सुरूवाती अग्रता

ताप्लेजुङमा योगेश भट्टराईको सुरूवाती अग्रता

विराटनगर । ताप्लेजुङको प्रारम्भिक मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले अग्रता लिएका छन्। उनले ६८ मत पाएका छन् भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका खेलराज बुढा क्षेत्रीले ३३ मत ल्याएका छन्।

ताप्लेजुङमा मंगलबार मात्रै मतगणना सुरू गरिएको हो।

यहाँ २०७४ मा एमालेका भट्टराई विजयी भएका थिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend