logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • डडेलधुरामा देउवाको अग्रता, सागरको मत कति ?

    डडेलधुरामा देउवाको अग्रता, सागरको मत कति ?

    3.3K
    Shares
    डडेलधुरामा देउवाको अग्रता, सागरको मत कति ?

    डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आफ्ना प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मतले अगाडि देखिएका छन् । उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् ।

    २३ हजार ३६१ मत गणना भइसक्दा देउवाले ११ हजार ५५४ मत पाएका छन् । उनका प्रतिस्पर्धी सागर ढकालले ६ हजार १०५ मत पाएका छन् । देउवा ५ हजार ४४९ मतान्तरले अगाडि देखिएका छन् ।

    तेस्रो नम्बर रहेका नेपाली कांग्रेसका कर्णबहादुर मल्लल ३ हजार २९५ मत पाएका छन् । २३ हजार मत गणना हुँदा १ हजार ५११ मत भने बदर भएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend