काठमाडौं । नेपाली कांग्रेसका नेता मधु श्रेष्ठ धादिङ क्षेत्र नम्बर १ को प्रदेश (ख) मा विजयी भएका छन् । श्रेष्ठले १७ हजार ३२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
निकटतम प्रतिस्पर्धी एमालेका रमेश आचार्यले १६ हजार ५३ मत प्राप्त गरेका छन् । मतान्तर भने १,२९४ रहेको छ । त्यहाँ ४४ हजार ६१२ मत खसेको थियो ।