बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

बागलुङ १ मा चित्रबहादुर केसी विजयी

बागलुङ १ मा चित्रबहादुर केसी विजयी

बाग्लुङ । बागलुङ १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । आज बुधबार सकिएको मतगणनामा केसीले २१ हजार ४५१ मत ल्याएर विजयी भएका हुन् ।

केसीका प्रतद्धन्दी नेकपा एमालेका सूर्यप्रसाद पाठकले १८ हजार ८२५ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत पाए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend