
कञ्चनपुर । प्रतिनिधिसभामा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार रमेश लेखक ३० हजार ५२३ मत प्राप्त गर्दै विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका निरु देवि पालले १८ हजार ४४८ मत प्राप्त गरेर पराजित भइन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले २०२८ मत प्राप्त गर्न सफल भए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend