logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • बाँके–३ बाट किशोरसिंह राठोर निर्वाचित

    बाँके–३ बाट किशोरसिंह राठोर निर्वाचित

    2.4K
    Shares
    बाँके–३ बाट किशोरसिंह राठोर निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसका किशोरसिंह राठौर बाँके–३ बाट निर्वाचित भएका छन् । राठौरले २९ हजार ४० मत ल्याउँदै निर्वाचित भएका हुन् ।

    उनका प्रतिद्वन्द्वी नेकपा एमालेका किस्मतकुमार कक्षपतिले २४ हजार २४६ मत ल्याए । राठोर र कक्षपतीको मतान्तर ४ हजार ७९३ रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend