बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

चुनाव जितेलगत्तै योगेश भट्टराई गरे पाथीभरा माताको दर्शन

चुनाव जितेलगत्तै योगेश भट्टराई गरे पाथीभरा माताको दर्शन

काठमाडौं । नेकपा एमालेका सचिव एवं ताप्लेजुङबाट नवनिर्वाचित सांसद योगेश भट्टराईले पाथीभरा माताको दर्शन गरेका छन् ।

शुक्रबार पार्टीका कार्यकर्तासहित भट्टराईले पाथीभरा मन्दिरका साथै त्यस क्षेत्रको यात्रा गरेका हुन् । सामाजिक सञ्जाल मार्फत भट्टराईले पाथीभरा पुगेको तस्विर सार्वजनिक गरेका छन् ।

 

सम्बन्धित विषय:
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend