शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

निर्वाचन परिणामको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

निर्वाचन परिणामको समीक्षा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । शुक्रबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। निर्वाचनको समीक्षा गर्नका लागि बैठक बस्न लागेको हो।

निर्वाचन आयोगबाट प्रमाणपत्र बुझ्न गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ता गठबन्धनको बैठकका लागि तुरुन्तै काठमाडौं जान लागेको बताए।

‘यहाँ सकेर तुरुन्तै काठमाडौं जाँदैछु। किनभने गठबन्धनको बैठक तुरुन्तै बस्नुपर्ने भएको छ’, उनले भने।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend