
स्याङजा । स्याङजा क्षेत्र नम्वर १ को (२) मा ६ मतले एमाले विजयी भएको छ ।
सुरुमा नेपाली कांग्रेसका कुमार रानाले अग्रता लिएकोमा अन्तिमतिर एमालेका सुधिर पौडेलले मतान्तर घटाउँदै विजयी भएका हुन् ।
एमालेका सुधिरले कुल १७ हजार ४४१ मत ल्याएर विजयी भएभने कांग्रेसका कुमारले १७ हजार ४३५ मत प्राप्त गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend