logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पाल्पा २ मा समाजवादीका सोमप्रसाद पाण्डेलाई हराउदै एमालेका ठाकुर गैरे विजयी

    पाल्पा २ मा समाजवादीका सोमप्रसाद पाण्डेलाई हराउदै एमालेका ठाकुर गैरे विजयी

    2.6K
    Shares
    पाल्पा २ मा समाजवादीका सोमप्रसाद पाण्डेलाई हराउदै एमालेका ठाकुर गैरे विजयी

    बुटवल । पाल्पा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका ठाकुरप्रसाद गैरे विजयी भएका छन् । उनले नेकपा एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेयलाई हराएका हुन् ।

    गैरे २७ हजार ८ सय १७ मतसहित विजयी भए भने पाण्डेयले जम्मा २३ हजार ८ सय ५१ मत मात्रै ल्याएका छन् । गैरे ३ हजार ९ सय ६६ मतान्तरले विजयी भएका छन्।

    गैरे अनेरास्ववियूका पूर्वअध्यक्ष समेत हुन्। पाल्पा २ मा कुल ६४ हजार २ सय ३ मत खसेको थियो। पाण्डेय नेकपा एमालेमा हुँदा यो क्षेत्रबाट प्रायः चुनाव जितिरहेका थिए। उनी एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा गएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend