सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

संखुवासभामा कांग्रेसका दीपक खड्का निर्वाचित

संखुवासभामा कांग्रेसका दीपक खड्का निर्वाचित

काठमाडौं । संखुवासभामा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित भएका छन् ।

नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमलाई पराजित गर्दै खड्का विजयी भएका हुन् । औपचारीक घोषणा केही बेरमा गर्ने तयारी छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend