बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

२९५७ मतले झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

२९५७ मतले झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत विजयी

इलाम । नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पराजित गर्दै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् । इलाम–१ बाट खनाल २ हजार ९५७ मतान्तरले बस्नेतसँग पराजित भएका हुन् ।

यो क्षेत्रबाट खनाल ०५६ बाहेक सबै निर्वाचन जितेका थिए । तर यसपटक पहिले सहकार्य गर्दै आएका साथीबाट झलनाथ पराजित हुन पुगेका छन् । खनाललाई सत्तारुढ गठबन्धनका दलहरुको समर्थन थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend