logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • धनकुटा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

    धनकुटा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

    1.3K
    Shares
    धनकुटा केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

    काठमाडौं । प्रदेश १ को धनकुट केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस भएको छ। ४ रेक्टरस्केलको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। उक्त धक्काबाट हालसम्म कुनै क्षति भएको विवरण भने प्राप्त भएको छैन।

    पछिल्ला दिनहरुमा सुदूरपश्चिम केन्द्रित भूकम्पका धक्काहरु महसुस हुन थालेको छ। बिहान १० वजेर ४५ मिनेटमा नेपालको पूर्वी क्षेत्रमा महसुस हुनेगरी ध्रक्का गएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend