काठमाडौं । धनुषा ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले कांग्रेसका उम्मेदवार महेन्द्र यादवसँग आफ्नो मतान्तर घटाएका छन् ।
अहिले कांग्रेसका उम्मेदवार यादव महासेठभन्दा ७४५ मतले अघि छन्। अहिलेसम्मको मतगणनामा यादवले २८ हजार ६ सय ५५ मत प्राप्त गरेका छन् भने महासेठले २७ हजार ९ सय १० मत पाएका छन् ।