बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

उपेन्द्र यादवद्वारा प्रदेश समितिहरुलाई चुनावी समीक्षा गर्न निर्देशन

उपेन्द्र यादवद्वारा प्रदेश समितिहरुलाई चुनावी समीक्षा गर्न निर्देशन

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका प्रदेश र पहिचानमा आधारित राष्ट्रिय समितिहरुलाई चुनावी सम‍ीक्षा गर्न निर्देशन दिएका छन्। निर्देशन जारी गर्दै अध्यक्ष यादवले १५ दिनभित्र समीक्षा गरेर त्यसको प्रतिवेदन केन्द्रीय समितिमा पठाउन भनेका छन्।

यादवबले बुधबार एक सर्कुलर जारी गर्दै सबै प्रदेश समिति राष्ट्रिय समितिहरुलाई क्षेत्रीय, जिल्ला र प्रदेशस्तरीय बैठक राखेर समीक्षा गरी प्रतिवेदन पठाउन निर्देशन दिएका छन्।

No description available.

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend