बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

स्याङ्जा २ र बाजुरामा मत गणना गर्न आयोगको निर्देशन

स्याङ्जा २ र बाजुरामा मत गणना गर्न आयोगको निर्देशन

काठमाडौं । स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ ।

दुवै ठाउँमा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुचारू गर्न निर्देशन दिइएको आयुक्त रामप्रसाद भण्डारीले बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend