शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

स्याङजा २ (२) मा कांग्रेसका भट्टराईले घटाए एमालेका श्रेष्ठसँगको मतान्तर

स्याङजा २ (२) मा कांग्रेसका भट्टराईले घटाए एमालेका श्रेष्ठसँगको मतान्तर

स्याङजा । स्याङजा २ को प्रदेशसभा २ मा कांग्रेसका उम्मेदवार महेश भट्टराईले एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठसँग मतान्तर घटाएका छन् । जारी मतगणनामा एमालेका उम्मेदवार श्रेष्ठले ३ हजार २७ मत पाएका छन् भने कांग्रेसका महेश भट्टराईले २ हजार ९०९ मतसहित श्रेष्ठलाई पच्छ्याईरहेका छन् ।

कांग्रेसका भट्टराई भन्दा एमालेका श्रेष्ठ ११८ मतले अघि छन् । यसअघि भट्टराई र श्रेष्ठको मतान्तर ९१३ थियो । कालिगण्डकी गाउँपालिकाको १ देखि ४ सम्मका वडाको मतगणना सम्पन्न भएको छ भने वडा नम्वर ५ को मतगणना जारी छ ।

गल्याङ नगरपालिका र चापाकोट नगरपालिकाको मत भने गन्नै बाँकी छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend