logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • प्रधानमन्त्री को हुन्छ भनेर भनिहाल्ने र कसैले इच्छा राख्दैमा भइहाल्ने अवस्था छैनः चन्द्र भण्डारी

    प्रधानमन्त्री को हुन्छ भनेर भनिहाल्ने र कसैले इच्छा राख्दैमा भइहाल्ने अवस्था छैनः चन्द्र भण्डारी

    1.7K
    Shares
    प्रधानमन्त्री को हुन्छ भनेर भनिहाल्ने र कसैले इच्छा राख्दैमा भइहाल्ने अवस्था छैनः चन्द्र भण्डारी

    बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्रीको विषयमा अहिल्यै बोल्ने बेला नभएको बताएका छन् । नेपाल प्रेस यूनियन रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले कसैले इच्छा राख्दैमा प्रधानमन्त्री भइहाल्ने अवस्था पनि नभएको बताए ।

    नेता भण्डारीले सरकारको नेतृत्वमा को जाने भन्दा पनि कस्तो सरकार बनाउने भन्नेमा आफ्नो जोड रहेको बताए । उनले उमेरभन्दा विचारले नेतृत्व गर्नुपर्ने बताए ।

    कांग्रेसबाट गगन थापा प्रधानमन्त्री भन्ने चर्चा छ नि भन्ने जिज्ञासामा उनले विभिन्न दलका सांसदहरुले प्रधानमन्त्री बनाउने भएकाले अहिल्यै को प्रधानमन्त्री भनेर भन्न नहुने बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend