स्याङजा । स्याङजा क्षेत्र नम्वर २ (२) मा नेकपा एमालेका बुद्धिमान श्रेष्ठ र कांग्रेसका महेश भट्टराईबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । श्रेष्ठ भट्टराईभन्दा झिनो मतले अगाडी छन् ।
जारी मतगणनाको पछिल्लो मतपरिणम अनुसार नेकपा एमालेका बुद्धिमान श्रेष्ठले १२ हजार २४२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका महेश भट्टराईले १२ हजार २०१ मतका साथ पच्छ्याईरहेका छन् ।
यी दुईबीचको मतान्तर ४१ मात्रै छ ।