logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • स्याङजा २ मा पद्मा अर्याल धनराज गुरुङ भन्दा ३४४० मतले पछि

    स्याङजा २ मा पद्मा अर्याल धनराज गुरुङ भन्दा ३४४० मतले पछि

    2.5K
    Shares
    स्याङजा २ मा पद्मा अर्याल धनराज गुरुङ भन्दा ३४४० मतले पछि

    स्याङजा । स्याङजा क्षेत्र नम्वर २ को जारी मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङ र एमालेकी पद्मा अर्यालबीच मतान्तर झन् बढ्दै गएको छ ।

    जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका धनराज गुरुङले २५ हजार ६५३ मत प्राप्त गरेका छन् भने एमालेकी पद्मा अर्यालले २२ हजार २१३ मत प्राप्त गरेकी छन् ।

    पद्मा भन्दा धनराज ३ हजार ४४० मतले अघि छन् । अहिले चापाकोट नगरपालिका वडा नम्वर ४ को मतगणना भईरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend