logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कानुन परिमार्जन गरेर भ्रष्टाचार गर्नेलाई जेल हालिने छ : ज्ञानेन्द्र शाही

    कानुन परिमार्जन गरेर भ्रष्टाचार गर्नेलाई जेल हालिने छ : ज्ञानेन्द्र शाही

    1.8K
    Shares
    कानुन परिमार्जन गरेर भ्रष्टाचार गर्नेलाई जेल हालिने छ : ज्ञानेन्द्र शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित ज्ञानेन्द्र शाहीले कानुन परिमार्जन गरेर भ्रष्टाचार गर्नेलाई जेल हालिने प्रतिबद्धता जाहेर गरेका छन् ।

    जुम्लाबाट प्रतिनिधिसभा सदयस्यमा निर्वाचित भएपछि  शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वाइडबडी, एनसेल, मेलम्ची लगाएतका ठूला भ्रष्टाचारका मुद्दाको छानबिन गरिने र दोषिलाई जेल हाल्न नसकेपनि पाँच वर्ष भित्र कानुनको कठघरामा उभ्याइने बताए ।

    उनले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् । ‘पहिला हामी सडकबाट लड्थ्यौं अब हामी संसदबाट लड्ने छौ’ उनले भने ‘अब हाम्रो लडाई भ्रष्टारका विरुद्धमा हुनेछ ।’

     

     

     

    वाइड


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend