शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

नेको इन्स्योन्सको लाभांश घोषणा, बोनस र नगद कति?

नेको इन्स्योन्सको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा प्रधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउँनेछन्।

कम्पनीले गत वर्ष पनि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend