logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिएनः प्रकाशमान सिंह

    राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिएनः प्रकाशमान सिंह

    1.6K
    Shares
    राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिएनः प्रकाशमान सिंह

    काठमाडौँ । नेपाली कांग्रेस नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले नेपालमा राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिन नसकेको बताएका छन्।

    नेपाल सितोरियो कराँते केन्द्रीय शाखा डोजोले सोमबार आयोजना गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउन पर्ने भए पनि उचित कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचे जस्तो कार्य गर्न नसकेको बताए।

    अबको दिनमा आफू संघीयता कार्यान्वयनका साथै तीन तहको सरकारलाई अधिकार सम्पन्न बनाउनका लागि कानुन निर्माणमा लाग्ने सिंहको भनाइ थियो।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend