बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

एनएमबि बैंकको नगद लाभांश घोषणा

एनएमबि बैंकको नगद लाभांश घोषणा

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने भएकोे छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट करसहित ८.२५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एनएमबिको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । एनएमबिले अघिल्लो वर्ष भने १२.५% बोनस सेयर र ३.३% नगद लाभांश वितरण गरेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend