logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • गठबन्धनको नेतृत्वमा सरकार बन्छः शेखर कोइराला

    गठबन्धनको नेतृत्वमा सरकार बन्छः शेखर कोइराला

    2.7K
    Shares
    गठबन्धनको नेतृत्वमा सरकार बन्छः शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अहिलेको सत्ता गठबन्धनबाटै सरकार बन्ने बताएका छन् । मंगलवार विराटनगरमा आयोजित ‘बाटो बिराएको राजनीति’ पुस्तक विमोचान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    कोइरालाले गठबन्धनबाटै सरकार बन्ने बताएका हुन् । ‘गठबन्धनको नेतृत्वमा सरकार बन्छ, त्यसमा चिन्ता गरिराख्नु पर्ने आवश्यकता छैन । त्यो सरकारले तपाईं हामीहरूले खोजेको कुरा गर्न सक्छौँ कि सक्दैनौँ ? त्यो च्यालेन्ज हामीहरूसँग छ’, कोइरालाले भने, ‘होइन भने नयाँ–नयाँ पार्टीले कस्तो सेप लिन्छ, आफ्नो ठाउँमा छ ।’

    अब बन्ने सरकारले जनताले खोजेको कुरा गर्न सक्छ कि सक्दैन भन्ने चिन्ताको विषय रहेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend