बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

लुम्बिनीको स्थायी राजधानी दाङ सारिएकोमा चार पार्टीले गरे स्वागत

लुम्बिनीको स्थायी राजधानी दाङ सारिएकोमा चार पार्टीले गरे स्वागत

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरी सारिएकोमा सत्तारुढ चार पार्टीले स्वागत गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै स्वागत गरेका हुन् ।

२०७७ साल असोज २० गते प्रदेशको राजधानी देउखुरी सार्ने निर्णय भएपनि ढिलागरी गत मंसिर १९ गते सारिएकोे हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend