logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीहरुको धर्ना

    जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीहरुको धर्ना

    1.3K
    Shares
    जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै सर्वोच्चको मूल गेटमा कानुन व्यवसायीहरुको धर्ना

    काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुले धर्ना सुरु गरेका हुन् ।

    बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत पनि धर्नामा छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend