बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

फिल्म हलमा विश्वकप प्रदर्शन गर्न बोर्डले रोक लगायो

फिल्म हलमा विश्वकप प्रदर्शन गर्न बोर्डले रोक लगायो

काठमाडौं । चलचित्र विकास बोर्डले फिल्म हलमा विश्वकपका खेल प्रदर्शन गर्न रोक लगाएको छ । बोर्डले चलचित्र हलहरुलाई पत्राचार गर्दै फिल्म हलमा नियमानुसार चलचित्रमात्र प्रदर्शन गर्न निर्देशन दिएको हो ।

सञ्चारमाध्यमहरुमा कतिपय फिल्म हलमा विश्वकप प्रदर्शन गर्न लागिएको सार्वजनिक भएपछि बोर्डले एक्सन लिएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend