सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

संविधानअनुसार समानुपातिकमा नाम सिफारिस गर्छौंः अर्जुननरसिंह केसी

संविधानअनुसार समानुपातिकमा नाम सिफारिस गर्छौंः अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानअनुसार समानुपातिक सूचीमा रहेका नाम निर्वाचन आयोगमा पठाउने बताएका छन् ।

सबै परिस्थिति र समावेशी चरित्रलाई समावेश गर्ने नेपालको संविधानको धारा ८४ (२) मा राखिएको व्यवस्था अनुसार सूची पठाउने उनले जानकारी दिए ।

“दलित, मुस्लिम उमेदवार बनाउन सकेनौं । यसकारण यो अहिले समावेशी बनाउनु पर्छ,” समानुपातिकतर्फ नाम सिफारिस गर्न बसेको कांग्रेस बैठकमा सहभागी नेता केसीले भने, “वाग्मती प्रदेशमा तामाङ समुदायको बाहुल्यता छ, यसलाई पनि संबोधन गर्नुपर्छ ।”

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend