logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • चालु आर्थिक वर्षको चार महिनामा नेपालमा दुई अर्बको तास आयात

    चालु आर्थिक वर्षको चार महिनामा नेपालमा दुई अर्बको तास आयात

    1.1K
    Shares
    चालु आर्थिक वर्षको चार महिनामा नेपालमा दुई अर्बको तास आयात

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९–०८० को पहिलो चौमासमा नेपालमा दुई अर्ब रुपैयाँभन्दा बढीको तास आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणानुसार साउनदेखि कात्तिकसम्म नेपालमा दुई अर्ब २९ करोड ६५ लाख ६१ हजार रुपैयाँको तास आयात भएको छ ।

    यो अवधिमा चीनबाट दुई अर्ब दुई करोड १० लाख ८३ हजारको तास आयात भएको छ । भारतबाट २७ करोड ५४ लाख ७८ हजार रुपैयाँको तास आयात भएको विभागले जनाएको छ ।

    त्यसबापत सरकारले दुई करोड ८० लाख ६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend