logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतोले गरे शपथ ग्रहण

    माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतोले गरे शपथ ग्रहण

    1.7K
    Shares
    माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतोले गरे शपथ ग्रहण

    काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

    उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरू, कार्यकारी निर्देशक तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

    माछापुच्छे बैंकको मंसिर १२ गते बसेको ४७२औँ सञ्चालक समितिको बैठकले डा.उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो । राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा सफल उद्यमीको छवि बनाइसकेका डा.महतो गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्षसमेत हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend