बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ । तारकेश्वर नगरपालिकाको चिसापानी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा प्रदेश ३ बा ६१८९ नम्बरको मोटरसाइकलमा सवार २३ वर्षीय सविन फुँयाल रहेका छन्।

फुँयाल सडकको छेउमा गएराति साढे ८ बजे गम्भीर अवस्थामा फेला परेका थिए। बालाजु प्रहरीका अनुसार उनको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend